मुख्य समाचार

डाेटीमा पहिलाे पटक रेन्बो ट्राउट माछापालन शुरु

विमलबहादुर विष्ट, डाेटी । जिल्लाको जोरायल गाउँपालिका–५ गड्सेरामा पहिलो पटक रेन्बो ट्राउट माछापालन शुरु गरिएको छ। स्थानीय चार युवाको पहलमा रेन्बो ट्राउट माछापालन शुरु गरिएको हो। स्थानीय सिमडा गाउँका... थप समाचार

    Sikhar-insurance

वित्त

सेञ्चुरी बैंकको निःशुल्क स्वास्थ्य शिविरमा १ सय ५७ जना लाभान्वित

ई–आर्थिक, काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको भक्तपुर शाखाद्वारा बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त शिविर सञ्चालन गरेको हो । घलाते चोक... थप समाचार

सहकारी

महासंघकै दबाबमा सहकारीमा उच्च ब्याजदर

यादव हुमागाई, सोमवार, श्रावण २७, २०७६ : सहकारी अभियानको छाता संगठन राष्ट्रिय सहकारी महासंघको दबाबमा सहकारी संस्थाको ऋणमा ब्याजदरको सीमा उच्च बनाइएको पाइएको छ । सहकारी ऐन—२०७४ र नियमावली—२०७५ ले...थप समाचार

कर्पोरेट

श्रम मन्त्रालयले भन्याे- श्रमिकको पारिश्रमिक बैंक खाताबाट मात्र भुक्तानी गर्नू  

२०७६ साउन ३१ गते, काठमाडाैं  । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम कानूनमा भएका व्यवस्थाबमोजिम श्रमिकको न्यूनतम् पारिश्रमिक दिन सम्पूर्ण प्रतिष्ठानलाई सचेत गराएको छ। मन्त्रालयले आज एक सूचना...थप समाचार

विकास

सर्वसाधारणलाई शेयर दिने तयारीमा प्राधिकरण

रमेश लम्साल, २०७६ साउन ३२ गते, काठमाडौं । सरकारी स्वामित्वका संस्थान एकपछि अर्को गर्दै घाटामा गइरहेका र बन्द भइरहेका बेला नेपाल विद्युत् प्राधिकरणले भने उच्च प्रतिफल हासिल गरेको छ...थप समाचार

लेख

जोखिममा नेपाली अर्थतन्त्र  

अब देश र जनताप्रतिको संवेदनहीनता, उदासीनता र गैरजिम्मेवार प्रवृत्तिको अन्त्य हुनुपर्छ डा. गोविन्दबहादुर थापा, मंगलवार, असोज २४, २०७४, नेपालको अर्थतन्त्रमा विचित्रको असन्तुलन छ । वास्तविक क्षेत्रको (रियल सेक्टर) प्रगति...थप लेख

    remit2nepal

अटो

विद्युतीय गाडी खरिद प्रस्ताव अस्वीकृत

निर्दोष घोरसाइने, ३१ साउन २०७६, काठमाडौं : सरकारले एउटै प्रक्रियाबाट विद्युतीय बस खरिद गर्ने भएको छ। साझा यातायातले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत तत्काल सञ्चालन गर्न पाँचवटा विद्युतीय बस सरकारी... थप समाचार

पर्यटन

सरकारी जमिन अतिक्रमण मुद्दा टाइगर प्यालेसको सम्पत्ति रोक्का

रेखा भुसाल, शुक्रबार, ३१ साउन २०७६, बुटवल – रुपन्देहीको कोटिहवामा रहेको पाँचतारे होटल टाइगर प्यालेस रिसोर्टको सम्पूर्ण सम्पत्ति रोक्का भएको छ। सरकारी जग्गा मिचेर निर्माण गरिएको होटलविरुद्ध परेको पूरक... थप समाचार

रोजगार

श्रम मन्त्रालयले भन्याे- श्रमिकको पारिश्रमिक बैंक खाताबाट मात्र भुक्तानी गर्नू  

२०७६ साउन ३१ गते, काठमाडाैं  । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम कानूनमा भएका व्यवस्थाबमोजिम श्रमिकको न्यूनतम् पारिश्रमिक दिन सम्पूर्ण प्रतिष्ठानलाई सचेत गराएको छ। मन्त्रालयले आज एक सूचना... थप समाचार

अन्तर्वार्ता

‘सुमेरूको ख्याति र प्रतिष्ठालाई देशव्यापी बनाउँदै लगिनेछ’

भरत महर्जन, अध्यक्ष, सुमेरू समूह/सुमेरू सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लि. ललितपुरको पूल्चोकमा मूख्य कार्यालय रहेको सुमेरू सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड स्थापनाको २० बर्ष सफलतापूर्वक पुरा गरी २१ औं... थप समाचार

राजनीति

सरकारी जग्गा अतिक्रमणकारीलाई कुनै पनि हालतमा कारवाही गरेरै छाड्ने मन्त्री अर्यालको चेतावनी

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्यालले कुनै पनि सार्वजनिक जग्गा अतिक्रमण सरकारलाई सह्य नहुने भन्दै गुठी संस्थानले प्रदेश सरकार, स्थानीय तह तथा सरोकारवालासँग समन्वय नगरी... थप समाचार

शिक्षा

आत्मबोध माध्यमिक विद्यालयको पूर्व विद्यार्थी समाजमा भाष्करमणी ज्ञवाली

ई–आर्थिक, काठमाडौं । श्री आत्मबोध माध्यमिक विद्यालय मानकोट (छत्रकोट) गुल्मीको पूर्व विद्यार्थी समाज स्थापना भएको छ । भाष्करमणी ज्ञवालीको अध्यक्षतामा गठित उक्त समाजको उपाध्यक्षमा कमला विश्वकर्मा, सचिवमा मधुसूदन पौडेल,... थप समाचार

मनोरंजन

आज गाईजात्रा, काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

२०७६ साउन ३१ गते, काठमाडाैं । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमसहित आरम्भ हुँदैछ। आजको दिन एक वर्षभित्र दिवङ्गत भएका आफन्तको... थप समाचार

नारी

साउदीमा नेपाली महिला कामदारमाथि चरम शोषण, दूतावासले रोक्यो मागपत्र प्रमाणीकरण

काठमाडौँ । रोजगारीका क्रममा साउदी अरेबिया पुगेका नेपाली महिला कामदारमाथि चरम शोषण भएको पाइएपछि रियादस्थित नेपाली दूतावासले ‘सप्लाई’ र ‘कन्ट्र्याक्टिङ’ कम्पनीसँग सम्बन्धित मागपत्र प्रमाणीकरण गर्ने काम स्थगित गरेको छ ।... थप समाचार